बेलायतमा डिसेम्बर १२ मा आम निर्वाचन हुने

लन्डन । बेलायतमा यही डिसेम्बर १२ मा आम निर्वाचन हुने भएको छ । संसद्को तल्लो सदन हाउस अफ् कमन्सले समय अगावै आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेसँगै आम निर्वाचन हुने पक्का भएको बीबीसी जनाएको छ । बेलायतमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा निर्वाचन हुन लागेको हो । निर्वाचनसम्बन्धी विधेयकको … Continue reading बेलायतमा डिसेम्बर १२ मा आम निर्वाचन हुने